Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

अर्थ संसार

बुधबार, २० फागुन २०८२, २० : ३२ मा प्रकाशित

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । प्रतिनिधि सभाको निर्वाचनको पूर्वसन्ध्यामा शीतल निवास पुगेर प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसँग भेट गरेकी हुन्।

भेटमा प्रधानमन्त्री कार्कीले चुनावको तयारीबारे राष्ट्रपतिलाई जानकारी गराएको सचिवालयले जनाएको छ। उनले भोली देशभरी एकै चरणमा निर्वाचन सम्पन्न गराउन सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएकी छिन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको