Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री कार्कीले धापासीबाट भोट हाल्ने

अर्थ संसार

विहीबार, २१ फागुन २०८२, ०७ : ०९ मा प्रकाशित

प्रधानमन्त्री कार्कीले धापासीबाट भोट हाल्ने

प्रतिनिधि सभा निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर एकैचरणमा मतदान हुने छ ।
प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं क्षेत्र नम्बर ५ अन्तर्गत धापासीस्थित एक विद्यालयबाट मतदान गर्ने उनको सचिवालयले जनाएको छ ।

सुरक्षाकर्मीको समन्वयमा प्रधानमन्त्री मतदान गर्न जाने भएकाले समय निश्चित नभएको उनको सचिवालयले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको