Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपा सभापति लामिछानेद्वारा काठमाडौँ–३ महाँकालबाट मतदान

अर्थ संसार

विहीबार, २१ फागुन २०८२, ०७ : ३० मा प्रकाशित

रास्वपा सभापति लामिछानेद्वारा काठमाडौँ–३ महाँकालबाट मतदान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरबाट मतदान गरेका छन् । उनी चितवनमा उम्मेदवार छन् । 

उनले मतदान सुरु भएसँगै मतदान गरेका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको