Like us!
Follow us!
Connect us!
Watch us!

भक्तपुर–२ मा फराकिलाे अग्रता कायम गर्दै रास्वपाका राजीव खत्री

अर्थ संसार

शुक्रबार, २२ फागुन २०८२, ०८ : ३७ मा प्रकाशित

भक्तपुर–२ मा फराकिलाे अग्रता कायम गर्दै रास्वपाका राजीव खत्री

भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएको मतगणनामा खत्रीले ३ हजार ६० मत पाएका छन् ।

यस्तै, नेकपा एमालेका महेश बस्नेतले १ हजार ५ सय ७३ मत पाएका छन् । नेपाली कांग्रेसका कविर राणाले ४ सय ८४ मत पाएका छन् । उज्यालो नेपाल पार्टीका जितराम लामाले ५५, राप्रपाका विक्रम थापाले ७३, नेकपामा रामप्रसाद सापकोटाले ६८ मत पाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको