चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता कायमै राखेकी छन् । मतगणनाको पछिल्लो नतिजाअनुसार सोविताले २४८५ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीकी रेनु दाहालले १७८६ मत पाएकी छन् ।
अग्रता लिएकी सोवितासँगको अग्रता रेनुले घटाएकी छन् । यो क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार शंकरराज थपलियाले ५३५ मत पाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस