Like us!
Follow us!
Connect us!
Watch us!

बाँके-१ बाट रास्वपाका सुरेश चौधरी निर्वाचित

अर्थ संसार

शनिबार, २३ फागुन २०८२, ०८ : १४ मा प्रकाशित

बाँके-१ बाट रास्वपाका सुरेश चौधरी निर्वाचित

प्रतिनिधि सभाको निर्वाचनमा बाँके-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुरेशकुमार चौधरी निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार, रास्वपाका चौधरी ३२ हजार ७९२ मत पाएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ३०१ मत पाएका छन्। 

तेस्रो नम्बरमा रहेका नेकपा (एमाले)का सूर्यप्रसाद ढकालको ११ हजार ९५ मत रहेको छ। त्यस्तै, नेकपाका नरेन्द्रप्रसाद पाण्डेले ६ हजार ३३? राप्रपाका प्रदिपकुमार शाहले ३ हजार २३४ र प्रगतिशील लोकतान्त्रिक पार्टीकी कृष्णा केसीले १ हजार २४० मत पाएकी छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको