Like us!
Follow us!
Connect us!
Watch us!

धनुषा–३ मा रास्वपाका मनिष झा विजयी

अर्थ संसार

शनिबार, २३ फागुन २०८२, ०९ : ११ मा प्रकाशित

धनुषा–३ मा रास्वपाका मनिष झा विजयी

धनुषा–३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मनिष झा विजयी भएका छन् । उनले ४३ हजार ९ सय ८८ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बिमलेन्द्र निधि १६ हजार ६ सय ५२ मतमा अडिएका छन् भने नेकपा एमालेकी जुली महतो ९ हजार ७ सय ८६ मतमा रोकिएकी छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको