Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुर-२ मा रास्वपाका जगदीश खरेल विजयी

अर्थ संसार

शनिबार, २३ फागुन २०८२, ०९ : ५५ मा प्रकाशित

ललितपुर-२ मा रास्वपाका जगदीश खरेल विजयी

ललितपुर क्षेत्र नम्बर २ मा रास्वपाका जगदीश खरेल विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार खरेलले ११ हजार ५४७ मत ल्याएका छन्। 

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महजर्नले १५२१ मत प्राप्त गरेका छन्। तेस्रो नम्बरमा रहेका नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले ११३६ भोट ल्याएका छन्। 

निर्वाचनको अधिकृतको कार्यालयका अनुसार ललितपुर २ मा कुल १६ हजार ९०१ मत खसेकामा ५२६ बदर भयो भने १६ हजार ३७५ सदर भयो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको