Like us!
Follow us!
Connect us!
Watch us!

नुवाकोट-२ मा रास्वपाका अच्युतम लामिछाने विजयी

अर्थ संसार

शनिबार, २३ फागुन २०८२, १३ : १३ मा प्रकाशित

नुवाकोट-२ मा रास्वपाका अच्युतम लामिछाने विजयी

नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अच्युमत लामिछाने निर्वाचित भएका छन् । शनिबार बिहान सम्पन्न मतगणनमा लामिछानेले ३२ हजार ५४ मत ल्याएर विजयी भएका हुन् ।

नेपाली कांग्रेसका जगदीशनरसिंह केसीले १५ हजार ५०५ मत ल्याएर दोस्रो भए । नेकपा एमालेका केशवराज पाण्डेले ८ हजार २८५ मत ल्याएर तेस्रो हुँदा नेपाली कम्युनिस्ट पार्टीका हिरानाथ खतिवडाले ६ हजार ७२० मत ल्याएर चौथो भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको