Like us!
Follow us!
Connect us!
Watch us!

सर्लाही-४ मा गगन थापा साढे छ हजार मतले पछाडि

अर्थ संसार

शनिबार, २३ फागुन २०८२, १३ : १७ मा प्रकाशित

सर्लाही-४ मा गगन थापा साढे छ हजार मतले पछाडि

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही–४ मा साढे छ हजार मतले पछि परेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहसँग छ हजार ५५३ मतले पछि परेका हुन् ।

मतगणनाको पछिल्लो मतपरिणामअनुसार सिंहले १६ हजार २२७ मतका साथ अग्रता पढाउँदा थापाले छ हजार ५५३ मत पाएका छन् । सर्लाही-४ मा एमालेका अमनिशकुमार यादव तीन हजार २६२ मतसहित तेस्रो रहँदा जनमत पार्टीका राकेशकुमार मिश्र एक हजार २२ मतसहित चौथो स्थानमा छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको