Like us!
Follow us!
Connect us!
Watch us!

भक्तपुर २ मा महेश बस्नेत पराजित, ३१ हजार बढी मतान्तरले रास्वपाका राजीव खत्री विजयी

अर्थ संसार

शनिबार, २३ फागुन २०८२, १३ : २८ मा प्रकाशित

भक्तपुर २ मा महेश बस्नेत पराजित, ३१ हजार बढी मतान्तरले रास्वपाका राजीव खत्री विजयी

भक्तपुर २ मा एमाले सचिव महेश बस्नेतलाई पराजित गर्दै रास्वपाका राजीव खत्री विजयी भएका छन् । निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार राजीवले ४२३३४ मत ल्याउँदा बस्नेत १०९९६ मतमा रोकिए । दुईजनाबीचको मतान्तर ३१३३६ रहेको छ ।

८४०१ भोटसहित कांग्रेसका कवीर राना तेस्रो स्थानमा आए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको