सर्लाही–३ मा रास्वपा उम्मेदवार नरेन्द्र साह २४ हजार ४०० सय मतसहित जितनजिक पुगेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नारायणकाजी क्षेष्ठ ८९२८ मतका साथ दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका विनोद कुमार खनाल ३५५० मतसहित तेस्रो स्थानमा रहेका छन् ।
यस्तै, एमालेका हरिप्रसाद उप्रेती ३००६ मतसहित चाैथाे स्थानमा रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस