रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा पछि परेका छन्। नेकपाका उम्मेदवार गोपाल शर्मासँग २ हजार ४२० मतले पछि परेका हुन्। नेकपाका उम्मेदवार शर्माले ९ हजार ६३९ मत ल्याउँदा शर्माले ७ हजार २१९ मत पाएका छन्।
तेस्रो स्थानमा रहेका कांग्रेसका राजु के.सी.ले ६ हजार ४२८ ल्याउँदा रास्वपाका मान बहादुर शाहीले १ हजार ५७० मत पाएका छन्। यहाँ एमालेले नन्दराम देवकोटाले ८३९ मत पाएका छन्। अहिले मतगणना जारी छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस