Like us!
Follow us!
Connect us!
Watch us!

रुपन्देही १ मा रास्वपाका सुनिल लम्साल निर्वाचित

अर्थ संसार

शनिबार, २३ फागुन २०८२, १८ : ५९ मा प्रकाशित

रुपन्देही १ मा रास्वपाका सुनिल लम्साल निर्वाचित

रूपन्देही क्षेत्र नं १ मा रास्वपा उम्मेदवार सुनिल लम्साल विजयी भएका छन् ।  लम्साल ५७ हजार ३९ मतसहित फराकिलो मतान्तरले विजयी भएका हुन् ।

दोस्रो स्थानमा रहेका नेपाली काँग्रेसका हिरा केसीले १२ हजार ४४७, राप्रपाका प्रज्वल बोहोराले ८ हजार ६४१ र नेकपा एमालेका दधिराम न्यौपानेले ८ हजार १७३ मत पाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले विजयी उम्मेदवार लम्साललाई प्रमाणपत्र प्रदान गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको