चितवन १ को मतगणना अन्तिम चरणमा पुगेको छ । ९०४७९ गणना हुँदा रास्वपाका हरि ढकालले ५४९७९ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका राजेन्द्र बुर्लाकोटीको १२२८४ मत छ । दुईजनाबीचको मतान्तर ४२६९५ छ । अब ५६७५ मत गन्न बाँकी छ ।
एमालेका दावा दोर्जे लामा १०४३३ मतसहित तेस्रो स्थानमा छन् । नेकपाका कृष्ण पन्तको ३८१२ र राप्रपाका बलराम खनालको २१६५ मत छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस