Like us!
Follow us!
Connect us!
Watch us!

चुनाव अपडेट : यी हुन एमालेबाट निर्वाचित ७ जना उम्मेदवार

अर्थ संसार

आइतबार, २४ फागुन २०८२, ०९ : २४ मा प्रकाशित

चुनाव अपडेट : यी हुन एमालेबाट निर्वाचित ७ जना उम्मेदवार

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ । अहिलेसम्म एमालेबाट ७ जनामात्र निर्वाचित भएका छन् । 

एमालेका विजयी उम्मेदवारहरूमा कोशीमा ताप्लेजुङबाट क्षितिज थेवे, इलाम–२ बाट सुहाङ नेम्वाङ, धनकुटाबाट राजेन्द्रकुमार राई छन् ।

लुम्बिनीको बाँके २ बाट मो. इश्तियाक राई, कर्णालीको दैलेखबाट लक्ष्मीप्रसाद पोखरेल र सुदूरपश्चिमको बझाङबाट ऐनबहादुर मगर र दार्जुलाबाट गणेशसिंह ठगुन्ना निर्वाचित भएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको