Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी आयोगको प्रतिवेदन बुझाउन सिंहदरबार पुग्यो कार्की आयोग

अर्थ संसार

आइतबार, २४ फागुन २०८२, ११ : ५६ मा प्रकाशित

जेनजी आयोगको प्रतिवेदन बुझाउन सिंहदरबार पुग्यो कार्की आयोग

'जेनजी' प्रदर्शनबारे छानबिन गर्न गठित आयोगका पदाधिकारीहरू प्रतिवेदन बुझाउन सिंहदरबार पुगेका छन्। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको उक्त जाँचबुझ आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो प्रतिवेदन हस्तान्तरण गर्न लागेको हो।

असोज ५ मा सरकारले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न आयोग गठन गरेको थियो । आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको