Like us!
Follow us!
Connect us!
Watch us!

शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका राई निर्वाचित

अर्थ संसार

आइतबार, २४ फागुन २०८२, १६ : ०० मा प्रकाशित

शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका राई निर्वाचित

भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी भएका छन् । राईले १६ हजार ६६३ मत पाउँदा नेकपा एमालेका शेरधन राईले १४ हजार ७५० भोट पाए । शेरधन कोशी प्रदेशका मुख्यमन्त्री हुन् ।

नेपाल कांग्रेसका वालकृष्ण थापाले ८ हजार ६७०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद ओझाले ६ हजार १०२ र नेपाली कम्युनिष्ट पार्टीका अजम्बर काङमाङ राईले ५ हजार ७२८ मत पाए । राष्ट्रिय परिवर्तन पार्टीका जितेन्द्र राईले ८१२ भोट ल्याए ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१ र महासचिव आरेन राई खोटाङबाट निर्वाचित भइसकेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको