Like us!
Follow us!
Connect us!
Watch us!

गोरखा २ मा रास्वपाका कविन्द्र निर्वाचित, एमालेका चक्रे मिलन चौथो

अर्थ संसार

आइतबार, २४ फागुन २०८२, १९ : ४३ मा प्रकाशित

गोरखा २ मा रास्वपाका कविन्द्र निर्वाचित, एमालेका चक्रे मिलन चौथो

गोरखा २ मा रास्वपाका कविन्द्र बुर्लाकोटी विजयी भएका छन् । बुर्लाकोटीले २६ हजार ६६० मत प्राप्त गर्दा कांग्रेसका प्रकाशचन्द्र दवाडी ११ हजार७०० मा रोकिए । दुईजनाको मतान्तर १४ हजार ९६० छ ।

नेकपाका लेखनाथ न्यौपाने ११ हजर ७३ मतसहित तेस्रो भए भने एमालेका मिलन गुरुङ (चक्रे मिलन) ३ हजार ८७ भोटसहित चौथो स्थानमा सीमित रहे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको