Like us!
Follow us!
Connect us!
Watch us!

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

अर्थ संसार

सोमबार, ०२ चैत्र २०८२, १० : ४६ मा प्रकाशित

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके)ले संसदीय राजनीतिबाट लिने घोषणा गरेका छन् । राउतले आज सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् ।

यद्यपि, उनले संघर्षको राजनीति जारी राख्ने बताएका छन् ।

उनले सक्रिय राजनीतिबाट बिदा लिए पनि जनताको सेवामा रहेन बताएका छन् । ‘राजनीतिमा सक्रिय रहँदै, आफ्नो सिद्धान्त र एजेन्डालाई निरन्तर अगाडि बढाउँदै, जनताको लागि निरन्तर संघर्ष गर्दै जनताको सेवामा रहने नै छु’, उनले लेखेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको