बोलकोटमा चलिरहेको नेकपा एमालेको सचिवालय बैठकको सकिए लगतै जनमत पार्टीका अध्यक्ष सीके राउतको इन्ट्री भएको छ।
ओली र राउतबीच छलफल अहिले छलफल चलिरहेको छ। गठबन्धनमा समस्या आए संगै पार्टीको भेटघाट बाक्लिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस