Like us!
Follow us!
Connect us!
Watch us!

युवा क्रिकेटर सन्दीप लामिछानेलाई कार

बुधबार, ०९ जेठ २०७५, १६ : २२ मा प्रकाशित

युवा क्रिकेटर सन्दीप लामिछानेलाई कार

अर्थ संसार, काठमाडौं– आइपिएलमा उत्कृष्ट प्रदर्शन गरी फर्किएका युवा क्रिकेटर सन्दीप लामिछाने  कार पाउने भएका छन् ।

बुधबार  एक कार्यक्रम गरी टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै कार उपहार दिन लागेको हो । कारको सबै मूल्य कम्पनीले दिनेछ ।

कार पाए पनि सन्दीपले चलाउन भने पाउने छैनन्।  कानूनअनुसार  कारको चालक अनुमति पत्र लिन १८ वर्ष उमेर पुग्नुपर्छ। सन्दीपको उमेर अहिले १७ वर्ष साढे ९ महिना भयो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको