Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीन डेभलपमेन्ट बैंकको कार्यकारीमा उमेश कुमार

विहीबार, १० जेठ २०७५, ११ : ४८ मा प्रकाशित

ग्रीन डेभलपमेन्ट बैंकको कार्यकारीमा उमेश कुमार

अर्थ संसार, काठमाडौं-ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारीमा उमेश कुमार आचार्यलाई नियुक्त गरेको छ ।

बैंकको ११४ औं संचालक समितिको बैठकले २०७५ असार १ गतेदेखि लागू हुने गरी आचार्यलाई कार्यकारीमा नियुक्त गरेको बैंकले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको