Like us!
Follow us!
Connect us!
Watch us!

पञ्चकन्याको एस.एस. ट्याङ्क भारत निकासी

शनिबार, १२ जेठ २०७५, १८ : ३८ मा प्रकाशित

पञ्चकन्याको एस.एस. ट्याङ्क भारत निकासी

अर्थ संसार, काठमाडौं-पञ्चकन्याले नेपालमा पहिलो पटक अत्याधुनिक प्रविधि प्रयोग गरी ३०४ फुड ग्रेडको भर्टिकल तथा होरिजेन्टल र ३१६ ग्रेडको स्टेनलेश स्टील ट्याङ्कहरु विगत ६ वर्षदेखि विभिन्न क्षमतामा उत्पादन गरी बिक्री गर्दै आएको छ ।

यी ट्याङ्कहरु हाल आएर नेपालमा मात्र नभई भारतको पटना, लखनउ, कोलकत्ता आदि विभिन्न शहरहरुमा समेत निर्यात हुन थालेका छन् । भारतबाट पञ्चकन्या ग्रुपलाई राम्रो प्रतिव्रिmया प्राप्त भएकोले एस.एस. ट्याङ्कको भविष्य उज्ज्वल देखिएको छ ।

बढी खीया प्रतिरोधात्मक, पानी छिटो नतात्ने, लक गर्न मिल्ने बिर्को, पर्याप्त निप्पलहरु तथा स्ट्याण्ड सहित हुनाले जडान गर्न सहज तथा सजिलै ट्याङ्क भित्रको फोहर सफा गर्न सकिन्छ । यी ट्याङ्कमा अन्य ट्याङ्कको दा“जोमा अरु धेरै विशेषताहरु भएको हुँदा यसलाई आम उपभोक्ताले अत्यधिक रुचाएका छन् ।

 

5b09599ae64e4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको