Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकको अध्यक्षमा पाण्डे नियुक्त

आइतबार, १३ जेठ २०७५, १२ : १५ मा प्रकाशित

लुम्बिनी विकास बैंकको अध्यक्षमा पाण्डे नियुक्त

अर्थ संसार, काठमाडौं,– लुम्बिनी विकास बैंंक लिमिटेडको संचालक समितिको अध्यक्ष अशोक राज पाण्डे नियुक्त भएका छन् ।

यस अघि बैंकको संचालक समितिको अध्यक्ष सुशिल राज पराजुलीले आफ्ना व्यक्रिगत कारणले यस पदबाट राजिनामा गरि पाण्डे नियुक्त भएको हो ।

बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले पाण्डेलाई अध्यक्षमा नियुक्त गरेको हो ।

5b0a525d04165.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको