Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकको समायोजन मूल्य ३११ रुपैयाँ

सोमबार, १४ जेठ २०७५, ११ : ३३ मा प्रकाशित

मेगा बैंकको समायोजन मूल्य ३११ रुपैयाँ

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा आज मेगा बैंक लिमिटेडको सेयर मूल्य समायोज भएको छ ।

बैंकको ६५ प्रतिशत हकप्रद सेयरपछि सोमबार  मूल्य समायोजन भएको हो । नेप्सेले हकप्रद  समायोजन गरी प्रतिकित्ता सेयर मूल्य ३११ रुपैयाँ ५२ पैसा निधारण गरेको छ ।  त्यसै गरी बैंकको औषत आधारभूत मूल्य ३५३रुपैयाँ ७६ पैसा   रहेको छ ।

5b0b98b4f0443.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको