Like us!
Follow us!
Connect us!
Watch us!

मन्जुश्री फाइनान्सले ६ प्रतिशत लाभांश दिने

विहीबार, १७ जेठ २०७५, १२ : ५० मा प्रकाशित

मन्जुश्री फाइनान्सले ६ प्रतिशत लाभांश दिने

अर्थ संसार, काठमाडौं–  मन्जुश्री फाइनान्स लिमिटेडले यस चालु आर्थिक वर्षको मुनाफाबाट लाभांश दिने भएको छ । फाइनान्सले ६.०० प्रतिशत बाने सेयर र ०.३२ प्रतिशत नगद लाभांश दिने  भएको हो ।

उक्त प्रस्तावि लाभांश नेपाल राष्ट्र बैंक स्वीकृती र फाइनान्सको बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

5b0f9fb846338.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको