Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंक र सानिमा बैंक विच रेमिटेन्स सम्झौता

विहीबार, १७ जेठ २०७५, १८ : १२ मा प्रकाशित

ज्योति विकास  बैंक र सानिमा बैंक विच रेमिटेन्स सम्झौता

अर्थ संसार, काठमाडौं–  ज्योति विकास बैंक लिमिटेड र सानिमा बैंक लिमिटेड विच  रेमिट सेवा आदान प्रान गर्ने सम्झौता भएको छ ।

जेठ १५ गते ज्योति विकास बैंकका संचालन विभाग प्रमुख बलदेव थापा  तथा सानिमा बैंकका तर्फबाट प्रबन्धक सरोज गुरागाँईले सम्झौतामा हस्ताक्षर गर्नु भएको हो ।

ज्याति विकास बैंकले हालै संचालनमा ल्याएको जेति रेमिट सेवा अबदेखि सानिमा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट पनि रकम भुक्तानी लिन र दिन सकिने ज्याति विकास बैंकले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको