लाभकर बढाएपछि लगानीकर्ताले सामाजिक सञ्जालमा पोखे आक्रोश, कसले के भने ?
सोमबार, २१ जेठ २०७५, १४ : ४०
मा प्रकाशित
अर्थ संसार, काठमाडौं- सरकारले बोनस र हकप्रद सेयरमा लाभकार वृद्धि गरेसँगै सेयर बजार आन्दोलित भएको छ ।
विभिन्न सेयर लगानी संघ संगठन आन्दोलनमा होमिएका छन् भने सेयर विष्लेषकहरु सामाजि सञ्चालमा विरोध गरिरहेका छन् ।
सरकाले बोनस र हकप्रद सेयर विक्री गर्दा चुक्ता पूँजी (१ सय) लाई आधार मानेर पूँजीगत लाभकर असुल्न पत्राचार गरेर कार्यान्वयन गरेपश्चात सेयर लगानीकर्ताले आन्दोलनमा होमिएका हुन् । सोमबार लगानीकर्ताले नेपाल स्टक एक्स्चेन्जको कार्यालयमा घेराउ गरेका थिए ।
लाभकर वृद्धिपछि सामाजिक सञ्जाल लेखिएका विचारहरु । हेरौं, जस्ताको तस्तै
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस