Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकको कार्यकारी अधिकृतमा नरेश सिंह बोहरा

विहीबार, २४ जेठ २०७५, ११ : १५ मा प्रकाशित

लुम्बिनी विकास बैंकको कार्यकारी अधिकृतमा नरेश सिंह बोहरा

अर्थ संसार, काठमाडौं–  लुम्बिनी विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा नरेश सिंह बोहरालाई नियुक्त गरेको छ । 

जेठ २३ गते बसेको संचालक समितिको ३०३ औं बैठकले बोहरालाई नियुक्त गर्ने निर्णय भएको हो ।

5b18c3e406c56.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको