Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा फाइनान्सको समायोजन मूल्य कति

आइतबार, २७ जेठ २०७५, ११ : ५६ मा प्रकाशित

पोखरा फाइनान्सको समायोजन मूल्य कति

अर्थ संसार, काठमाडौं–  पोखरा फाइनान्स  लिमिटेडको आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर मूल्य समायोजन भएको छ ।

फाइनान्सको ८.२६ प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको हो । नेप्सेको अनुसार फाइनान्सको समायोजन मूल्य १३५ रुपैयाँ ७८ पैसा रहको छ  भने औषत आधारभूत मूल्य १८९ रुपैयाँ ८९ रुपैयाँ तोकिएको छ।

5b1cc1eb9f9b7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको