Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल सेवा लघुवित्तको कारोबार खुला, प्रतिकित्ता १०३.९३ देखि ३११.८१ पैसासम्म

विहीबार, ३१ जेठ २०७५, १३ : ११ मा प्रकाशित

नेपाल सेवा लघुवित्तको कारोबार खुला, प्रतिकित्ता १०३.९३ देखि ३११.८१ पैसासम्म

अर्थ संसार, काठमाडौं –  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज ( विहीबारदेखि  नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको  सेयर कारोबार खुल्ला भएको छ  ।

नेप्सेको अनुसार संस्थाको प्रतिकित्ता १०३ रुपैयाँ ९३ पैसा देखि ३११रुपैयाँ ८१ पैसासम्म मूल्य तोकेको छ ।
  कम्पनीको सेयर नेप्सेमा सूचिकरण भएको ७ दिनमा पहिलो कारोबार शुरु हुनेछ ।

गत हप्ताको विहीबार संस्थाको सेयर सूचिृकत भएको थियो । यस। संस्थाको स्टक सिम्बोल एनएसईडब्लुए रहेको छ ।

5b221ab123607.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको