अर्थ संसार, काठमाडौं– कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट सेयर धनीलाई १२ प्रतिशत लाभांस दिने तयारी गरेको छ ।
बैंकले ५.५० प्रतिशत बोनस सेयर र ६.५० प्रतिशत नगद लाभांश गरी १२ प्रतिशत लाभांश दिने तयारी गरेको हो ।
यसका लागि यही ३० गते बसेको संचालक समितिको बैठकले उक्त लाभांश पारितको लागि नेपाल राष्ट्र बैंक समक्षम पेश गर्ने निर्णय सेमत गरीसकेको छ ।
बैंकले घोषणा गरेको लाभांश बैंकको वार्षिक साधारणबाट पारित र राष्ट्र बैंकबाट स्वीकृत भएपछि मात्र सेयरधनीले पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस