Like us!
Follow us!
Connect us!
Watch us!

कामनाको १२ प्रतिशत लाभांश राष्ट्र बैंकमा पेश, देला त स्वीकृति ?

विहीबार, ३१ जेठ २०७५, १३ : ३४ मा प्रकाशित

कामनाको १२ प्रतिशत लाभांश राष्ट्र बैंकमा पेश, देला त स्वीकृति ?

अर्थ संसार, काठमाडौं–  कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट सेयर धनीलाई १२ प्रतिशत लाभांस दिने तयारी गरेको छ । 

बैंकले ५.५० प्रतिशत बोनस सेयर र ६.५० प्रतिशत नगद लाभांश गरी १२ प्रतिशत लाभांश दिने तयारी गरेको हो ।

यसका लागि यही ३० गते बसेको संचालक समितिको बैठकले उक्त लाभांश पारितको लागि नेपाल राष्ट्र बैंक समक्षम पेश गर्ने निर्णय सेमत गरीसकेको छ ।

बैंकले घोषणा गरेको लाभांश बैंकको वार्षिक साधारणबाट पारित र राष्ट्र बैंकबाट स्वीकृत भएपछि मात्र सेयरधनीले पाउनेछन् ।

5b22207453d6a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको