अर्थ संसार, काठमाडौं– सेन्ट्रेल फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीलाई ८ं.५ प्रतिशत बोनस सेयर दिने भएको छ ।
उक्त बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको प्रेस विज्ञप्तीमा उल्लेछ । लगानीकर्ताले अब फाइनान्सको साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन ।
गत चैत ५ गते बसेको संचालन समितिले उक्त बोनस दिने निर्णय गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस