नबिललाई उछिन्दै नेपाल टेलिकम बन्यो बजार पूँजीकरणमा सर्वाधिक ठुलो कम्पनी
नबिल बैंकलाई पछिपार्दै नेपाल टेलिकम कुल बजार पूँजीकरणमा सर्वाधिक ठुलो...
नबिल बैंकलाई पछिपार्दै नेपाल टेलिकम कुल बजार पूँजीकरणमा सर्वाधिक ठुलो...
तीन दिनयता काठमाडाैं उपत्यकासहित देशभर घमाइलाे घाम लाग्न सकेकाे छैन । अबर सागरमा बनेकाे निम्न चापीय प्रणालीका कारण बदली हुँदा घाम लाग्न नसकेकाे हाे । ...
योग लोकप्रिय हुँदै जानुमा थुप्रै कारणहरू छन् । एउटा कुरा त यसले तपाईंलाई आफूबारे केही मूलभूत तथ्यहरूको बोध गराउँछ । तपाईंको शरीर एउटा ब्यारोमिटर (मापन गर्ने यन्त्र) जस्तै हो ।
प्रधानन्यायाधीश चोलेन्द्र जबराले आफू न्यायाधीश हुँदा गरेका गलत फैसलाका कारण सार्वजनिक पोखरी नै व्यक्तिका नाममा पुगेको छ । जसका कारण वीरगञ्ज छपकैयामा मेनरोडसँगै जोडिएको पोखरी मासिने अवस्थामा छ । ३...
काठमाडौंलगायत देशका प्रमुख सहरहरूमा वायू प्रदूषणको जोखिम बढ्दै गएको पाइएको छ । बिहीबार र शुक्रबार राजधानी काठमाडौंको मौसम अत्यन्तै प्रतिकूल रह्यो । काठमाडौं उपत्यकामा वायुप्रदूषण उच्च देखिएको भन्दै वातावरणविद्हरूले स्वास्थ्यमा...
अमेरिकाले नेपाललाई दिने भनेको ५० करोड डलरको सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन९एमसिसी० फिर्ता लैजाने तयारी गरेको छ। नेपाल भ्रमणमा रहेका मध्य तथा दक्षिण एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री...
सत्ता घटक दल नेकपा (माओवादी केन्द्र)ले आज शनिबार देशभर एकसाथ पार्टीको वडा अधिवेशन गर्दैछ । माओवादी केन्द्रीय निर्वाचन आयोगका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट बिहान ११ बजे...
विभिन्न १४ वटा कम्पनीहरूले साधारण सभा आह्वान गरेका छन् । जसमध्ये, १३ वटा कम्पनीकाे लाभांश प्रस्ताव रहेकाे छ । बाँकी एउटा कम्पनीले भने लाभांश प्रस्ताव गरेकाे छैन । ...
याे सातामा नेप्सेमा विभिन्न ६ कम्पनीहरूकाे हकप्रद र बाेनस सेयर सुचिकृत भएकाे छ भने इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्तलाई १:०.९८ काे अनुपातमा प्राप्ति गर्दा कायम हुन आएकाे सेयर समेत सुचिकृत भएकाे...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । ...
नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले “द भ्वाइस किड्स नेपाल“ सँग एक मात्र भोटिङ पार्टनरको रुपमा साझेदारी गरेको छ । ...