प्रतिनिधि सभा बैठक (LIVE)
प्रतिनिधि सभा बैठक ...
प्रतिनिधि सभा बैठक ...
अर्थ संसार,काठमाडाैं - ज्योति विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीकाे डिम्याट खातामा धमाधम बाेनस शेयर पठाइरहेकाे छ । ...
अर्थ संसार, काठमाडाैं - सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सुविधा दिँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोजपुर जिल्लाको श्री बिद्योदय माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत भौतिक सामग्रीहरू सहयोग प्रदान गरेको छ ।
अर्थ संसार, काठमाडौं –भक्तपुर नगरपालिकाले काेराेनाका कारण ‘भक्तपुर महोत्सव’ स्थगित गरेको छ । पाँचदिने उक्त महोत्सव आगामी चैत ४ गतेदेखि ८ गतेसम्म यहाँ आयोजना हुँदै थियो । ...
अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (शुक्रबार) पनि सुनकाे मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ । ...
अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (शुक्रबार) एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६१ पैसा रहेकाे छ ।
अर्थ संसार, काठमाडौं –विश्व स्वास्थ संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेसँगै दक्षिणतर्फको छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीमा समेत कोरोना बिरुद्ध उच्च सतर्कता अपनाइएको छ । यो खतरनाक भाइरसबाट...
शुक्रवार काठमाण्डौमा तरकारीको मुल्य अन्य दिन जस्तै सामान्य रुपमा घटबढ भएको छ । कालिमाटी तरकारी बजारका अनुसार आज सबै भन्दा बढि मुल्यमा सेलरी,पार्सल प्रतिकिलो ४५० ,लसुन ४०० र पुदिना...
अर्थ संसार, काठमाडौं -अर्थमन्त्रीसमेत रहनुभएका सञ्चारमन्त्री डा खतिवडाले पछिल्लो दुई वर्षमा शेयरबजार सुधारका लागि दीर्घकालीन महत्वका निर्णय भएको बताउनुभयो । ...
अर्थ संसार, काठमाडौं-विश्वव्यापीरूपमा आतङ्कका रुपमा देखापरेको ‘कोभिड–१९’ ले पार्ने नेपालको समग्र अर्थतन्त्रबारे सरकारले अध्ययन शुरु गरेको छ । ...
अर्थ संसार, काठमाडौं– एनआईसी एशिया क्यापिटल लिमिटेडमिति २०७६ सालफागुन २२ गते संचालनमाआएको तीनवर्ष पुरा भएको छ । ...