Like us!
Follow us!
Connect us!
Watch us!

फेरी बढ्यो लसुनको भाउ, यस्ताे छ शुक्रवारकाे तरकारीको मुल्यसुची

सराेज खनाल

शुक्रबार, २३ फागुन २०७६, १० : २६ मा प्रकाशित

फेरी बढ्यो लसुनको भाउ, यस्ताे छ शुक्रवारकाे तरकारीको मुल्यसुची

अर्थ संसार, काठमाडौं – शुक्रवार  काठमाण्डौमा तरकारीको मुल्य अन्य दिन जस्तै सामान्य रुपमा घटबढ भएको छ ।

कालिमाटी तरकारी बजारका अनुसार आज सबै भन्दा  बढि मुल्यमा सेलरी,पार्सल प्रतिकिलो ४५० ,लसुन ४००  र पुदिना ३२० मा किनबेच भइरहेको छ ।

त्यस्तै  कालीमाटी तरकारी बजारमा  नेपाली ठूलो गालभेडा र भारतीय ठूलो गोलभेडाको अधिकतम खुद्रा मूल्य प्रतिकिलो८०  रुपैयाँ रहेको छ । यस्तै भेडे खुर्सानी १००  लसुन हरियो १३० हरियो धनिया प्रतिकिलो ६० मा,किनबेच भइरहेको छ ।

दैनिक खुद्रा मूल्य विवरण

फागुन  २३, २०७६

कृषि उपज

ईकाइ

न्यूनतम

अधिकतम

औसत

गोलभेडा ठूलो(नेपाली)

के.जी.

७०

८०

७५

ठूलो गोलभेडा(भारतीय)

केजी

७०

८०

७५

गोलभेडा सानो

के.जी.

५०

६०

५५

गोलभेडा सानो(टनेल)

के जी

५०

६०

५५

गोलभेडा सानो(भारतीय)

के जी

६०

७०

६५

गोलभेडा सानो(तराई)

के जी

५०

६०

५५

अालु रातो

के.जी.

४०

५०

४५

आलु रातो(भारतीय)

के जी

४०

५०

४५

प्याज सुकेको भारतीय

के.जी.

९०

१००

९५

गाजर(लोकल)

के.जी.

४०

५०

४५

गाजर(तराई)

केजी

३०

४०

३५

बन्दा(लोकल)

के.जी.

३०

४०

३५

बन्दा(तराई)

केजी

३०

४०

३५

बन्दा(नरिवल)

केजी

३०

४०

३५

काउली स्थानिय

के.जी.

४०

५०

४५

स्थानीय काउली(ज्यापु)

केजी

५०

६०

५५

मूला सेतो(लोकल)

के.जी.

२०

३०

२५

सेतो मूला(हाइब्रीड)

केजी

२०

३०

२५

भन्टा लाम्चो

के.जी.

९०

१००

९५

मटरकोशा

के.जी.

९०

१००

९५

घिउ सिमी(लोकल)

के.जी.

१२०

१३०

१२५

घिउ सिमी(हाइब्रीड)

केजी

१२०

१३०

१२५

घिउ सिमी(राजमा)

केजी

१२०

१३०

१२५

टाटे सिमी

के.जी.

१२०

१३०

१२५

लौका

के.जी.

८०

९०

८५

फर्सी पाकेको

के.जी.

६०

७०

६५

फर्सी हरियो(लाम्चो)

के.जी.

३०

४०

३५

हरियो फर्सी(डल्लो)

केजी

४०

५०

४५

भिण्डी

के.जी.

१३०

१४०

१३५

पिंडालू

के.जी.

६०

७०

६५

स्कूस

के.जी.

६०

७०

६५

रायो साग

के.जी.

२५

३०

२८

पालूगो साग

के.जी.

३०

४०

३५

चमसूरको साग

के.जी.

३०

४०

३५

तोरीको साग

के.जी.

३०

४०

३५

मेथीको साग

के.जी.

३०

४०

३५

प्याज हरियो

के.जी.

११०

१२०

११५

च्याउ(कन्य)

के.जी.

१००

११०

१०५

च्याउ(डल्ले)

के जी

३००

३१०

३०५

ब्रोकाउली

के.जी.

५०

६०

५५

चुकुन्दर

के.जी.

८०

९०

८५

जिरीको साग

के.जी.

७०

८०

७५

ग्याठ कोबी

के.जी.

४०

५०

४५

सेलरी

के.जी.

४४०

४५०

४४५

पार्सले

के.जी.

४४०

४५०

४४५

सौफको साग

के.जी.

३०

४०

३५

पुदीना

के.जी.

३१०

३२०

३१५

गान्टे मूला

के.जी.

३०

४०

३५

इमली

के.जी.

१५०

१६०

१५५

तामा

के.जी.

१४०

१५०

१४५

तोफु

के.जी.

१००

११०

१०५

गुन्दुक

के.जी.

३२०

३३०

३२५

स्याउ(झोले)

के.जी.

२४०

२५०

२४५

केरा

दर्जन

११०

१२०

११५

कागती

के.जी.

१५०

१६०

१५५

अनार

के.जी.

१८०

२००

१९०

अंगुर(हरियो)

के.जी.

१४०

१५०

१४५

अंगुर(कालो)

केजी

१८०

२००

१९०

सुन्तला(भारतीय)

केजी

१००

११०

१०५

तरबुजा(हरियो)

के.जी.

५०

६०

५५

मौसम

के.जी.

१८०

२००

१९०

भुर्इ कटहर

प्रति गोटा

१२०

१३०

१२५

काक्रो(लोकल)

के.जी.

१६०

१७०

१६५

काक्रो(हाइब्रीड)

के जी

५०

६०

५५

रुख कटहर

के.जी.

१००

११०

१०५

नासपाती(चाइनिज)

केजी

१५०

१६०

१५५

मेवा(भारतीय)

केजी

१२०

१३०

१२५

लप्सी

के.जी.

१३०

१४०

१३५

अदुवा

के.जी.

१५०

१६०

१५५

खु्र्सानी सुकेको

के.जी.

३९०

४००

३९५

खु्र्सानी हरियो

के.जी.

९०

१००

९५

खुर्सानी हरियो(बुलेट)

के जी

९०

१००

९५

भेडे खु्र्सानी

के.जी.

९०

१००

९५

लसुन हरियो

के.जी.

१२०

१३०

१२५

हरियो धनिया

के.जी.

५०

६०

५५

लसुन सुकेको चाइनिज

के.जी.

४९०

५००

४९५

लसुन सुकेको नेपाली

के.जी.

३९०

४००

३९५

ताजा माछा(रहु)

के जी

३१०

३२०

३१५

ताजा माछा(बचुवा)

के जी

२८०

२९०

२८५

ताजा माछा(छडी)

के जी

२८०

२९०

२८५

ताजा माछा(म‌ंुगरी)

के जी

३००

३१०

३०५

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको