शेयर बजारमा सामान्य सुधार
अर्थ संसार, काठमाडौं– साताको चौथो दिन (आज) बुधबार शेयर बजार...
अर्थ संसार, काठमाडौं– साताको चौथो दिन (आज) बुधबार शेयर बजार...
अर्थ संसार, काठमाडौं – गत आर्थिक वर्षको चौंथो त्रैमासमा अरुण कावेलीले २८ हजार खुद नाफा गरेको छ । बुधवार कम्पनीले गत वर्षको चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
अर्थ संसार, काठमाडौं–बोनम्यारोमा संक्रमण भएर उपचाररत पाँचवर्षीया मियुङ्गपुन मगरलाई सहयोगको अपिलगरिएको छ । रिपोर्टर्स क्लब नेपालमाबुधबार पत्रकार सम्मेलन गरी मगरको परिवार ...
अर्थ संसार, काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा तीन वटा निकायबाट छानबिन तथा अनुशन्धानको काम भैरहेकोले सरकारले यो प्रकरणलाई ओझेलमा नपार्ने स्पष्ट पारेकी...
अर्थ संसार, काठमाडौं– लुम्बिनी विकास बैंक लिमिटेडको बोनस शेयरपछि बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर मूल्य समायोजन भएको छ । ...
अर्थ संसार, काठमाडौं– लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत पुतलीबजार नगरपालिका–०३, कुमालगाउँ स्याङ्जा स्थित काजिमान हरीटिका माध्यमिक विद्यालयलाई खानेपानी टयाङ्की सहयोग गरेको छ । ...
अर्थ संसार, काठमाडौं– बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको कार्यालयमा आगो लागेको छ । ...
अर्थ संसार, काठमाडौं–साञ्जेन हाइड्रोपावर र रसुवागढी हाइड्रोपावरको शेयरमा उच्च बिक्री चाप आउँदा बुधबार शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । शेयर खरिदको लागि कुनै खरिद अडर देखिदैन । ...
अर्थ संसार, काठमाडौं– केहि दिन देखि लगातार बढेको सुनको मूल्य आज पनि बढेको छ । ...
अर्थ संसार, काठमाडौं– अपि पावर कम्पनी लिमिटेडले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन एनआइसी एशिया बैंक लिमिटेडको अगुवाईमा हुने भएको छ । ...
अर्थ संसार, काठमाडौं– नेपाल अडिटर्स एशोसिएशन (अडान) ले चौधौं स्थापना दिवस सोमबार धुमधामसँग मनाएको छ । ...