Like us!
Follow us!
Connect us!
Watch us!

साञ्जेन र सुवागढीको शेयर बेच्नेको चाप, किन्ने लगानीकर्ता भेटिएनन्

अर्थ संसार

बुधबार, २२ साउन २०७६, १२ : २६ मा प्रकाशित

साञ्जेन र सुवागढीको शेयर बेच्नेको चाप, किन्ने लगानीकर्ता भेटिएनन्

अर्थ संसार, काठमाडौं–साञ्जेन हाइड्रोपावर र रसुवागढी हाइड्रोपावरको शेयरमा उच्च बिक्री चाप आउँदा  बुधबार शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । शेयर खरिदको लागि कुनै खरिद अडर देखिदैन ।

साञ्जेन लघुवित्तको २६ हजार कित्ता शेयर बिक्रीको लागि राखिएको छ भने रसुवागढी हाइड्रोपावरको पनि ८७  हजार कित्ता शेयर बिक्रीको लागि राखिएको छ। 

दुबै कम्पनीको शेयर मूल्य झण्डै १० प्रतिशतले घटेर नेगेटिभ सर्किट लागेको हो । कारोबार खुलेको ३० मिनेट समयमा नै साञ्जेन जलबिद्युतको शेयरमुल्य घटेर २३५ रुपैयाँमा झरेको छ भने रसुवागढीको २३७ रुपैयाँमा झरेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको