आर्थिक वर्ष २०७९र८० को आर्थिक सर्वेक्षण पेश हुदैँ
प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक वर्ष २०७९र८० को आर्थिक सर्वेक्षण...
प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक वर्ष २०७९र८० को आर्थिक सर्वेक्षण...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न भारत भ्रमणमा नयाँ ‘एयर रुट’ प्राप्त गर्ने प्रवल सम्भावना रहेको बताएका छन्। ...
ताप्लेजुङमा आज भएको आगलागीबाट एक घर जलेर नष्ट हुँदा करिब रु २० लाख बराबरको क्षति भएको छ । फुङ्लिङ नगरपालिका–८ का पदमसुन्दर पालुंवाको घर जलेर नष्ट हुँदा करिब रु २०...
अर्थसंसारको साप्ताहिक कार्यक्रम बजारको चिरफार लिएर आएका छौं ...
जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडामा मिटरब्याजविरुद्ध ६० वटा उजुरी परेको छ । ...
नेपालको इतिहासमा पहिलो पटक मिडिया कम्पनीको आइपिओ निष्काशन गर्ने कम्पनी नेपाल रिपब्लिक मिडियामा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। ...
‘यात्रा बालेनको सहर’सम्मको यो वाक्य कुनै क्षेत्रबाट काठमाडौं आउँदै गरेका व्यक्तिहरुले आफ्नो सामजिक सञ्जालमा राखेको देख्नुभएकै होला । ...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद् अवरोध गर्ने घोषणा गरेका छन् । ...
‘ए’ डिभिजन क्लबका प्रतिनिधिहरुले सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बाट पूर्वनिर्धारित निर्णयानुसार रकम नपाएपछि आफूहरु अन्यायमा परेको बताएका छन् । ...
धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता ८ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । ...
चीनले आफ्नो मुद्रा चिनियाँ राष्ट्रिय मुद्रा रेन्मिन्बी अर्थात् आरएमबीको प्रयोग अन्तरराष्ट्रियस्तरमा बढाउन मरमग्दुर प्रयास गरिरहेको छ । ...