Like us!
Follow us!
Connect us!
Watch us!

चिरफार : अहिलेको बजारको माहोल र घटनाक्रम जसले गर्नसक्छ बजारलाई प्रभाव

अर्थ संसार

आइतबार, १४ जेठ २०८०, ०७ : ४६ मा प्रकाशित

अर्थसंसारको साप्ताहिक कार्यक्रम  बजारको चिरफार लिएर आएका छौं। यस भिडियो कार्यक्रममा नेपालको सेयर बजारलाई असर गर्न सक्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय घट्नाहरुको विश्लेषण गर्ने गर्छौ। आर्थिक, सामाजिक र राजनीतिक घटनाहरु जसले सेयर बजारलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा असर गर्न सक्छ हो त्यस्तो घट्नाहरुको विश्लेषण यस कार्यक्रम मार्फत हुने गर्छ।

यो साताको कार्यक्रममा के छ ?

  • बजेटमा पूंजी बजार सम्बन्धि के कुरा आउन सक्ला ? के आए सकारात्मक प्रभाव पर्ला ?
     
  • प्रचण्डको भारत भ्रमण र जलविद्युतका कुराहरु 
     
  • राष्ट्रबैंकले सार्वजनिक गरेको परिपत्र 
     
  • अमेरिकि आर्थिक संकटको प्रभाव 
     
  • प्राविधिक रुपमा नेप्सेको चर्चा

चिरफार: प्रचण्डको भारत भ्रमण, बजेट र राष्ट्र बैंकको सर्कुलर चिरफार

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको