Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक वर्ष २०७९र८० को आर्थिक सर्वेक्षण पेश हुदैँ

अर्थ संसार

आइतबार, १४ जेठ २०८०, ०८ : २१ मा प्रकाशित

आर्थिक वर्ष २०७९र८० को आर्थिक सर्वेक्षण पेश हुदैँ

प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक वर्ष २०७९र८० को आर्थिक सर्वेक्षण पेश हुने कार्यक्रम तय छ  ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०७९र८० को आर्थिक सर्वेक्षण पेश गर्नेछन। आर्थिक सर्वेक्षण पेश गर्न बैठक दिउँसो एक बजे बस्दै छ। 

त्यसअघि बिहान ११ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्ने छ जसमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल हुने छ । छलफलपछि प्रतिवेदन आजै पारित गर्ने सम्भावित कार्यसूची पनि रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको