धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता ८ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे १३ लाख २६ हजार ६ सय १४ दशमलव ३६ कित्ता सेयर नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १५ प्रतिशत बाेनस बापतकाे ५ लाख ७६ हजार ८१ कित्ता सेयर नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० प्रतिशत बाेनस बापतकाे ८ लाख २९ हजार २६ दशमलव ५६ कित्ता सेयर नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।
सबैकाे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १८ प्रतिशत बाेनस बापतकाे ४ लाख ८६ हजार कित्ता सेयर नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।
नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडको २२ प्रतिशत बोनस बापतको १३ लाख २० हजार कित्ता सेयर नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले घोषणा गरेको ८.५३४ प्रतिशत बोनसले हुन आउने २५ लाख ६९ हजार २ सय २० दशमलव ५४७१ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडले घोषणा गरेको ७ प्रतिशत बोनसले हुन आउने ८ लाख ५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ।
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले घोषणा गरेको २२ प्रतिशत बोनसले हुन आउने ५१ लाख १३ हजार २० कित्ता बोनस सेयर सूचीकृत भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस