आज पनि घट्यो नेप्से, राष्ट्र बैंक राष्ट्र बैंकविरुद्ध उत्रियो नेष्डो (भिडियो)
आजको मार्केट अपडेट हेर्नुहोस ...
आजको मार्केट अपडेट हेर्नुहोस ...
अहिले सेयरबजारमा लगानीकर्ताहरुको उत्साहित बनेको सेक्टर भनेको छ होटल सेक्टर। ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवं एसिया तथा प्यासिफक आर्थिक तथा सामाजिक आयोग (एस्क्याप) कार्यकारी सचिव अर्मिदा सलसिह अलिसझावनाले आज शिष्टाचार भेट गरेकी छिन् । ...
प्रभु क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन सेवामा आफ्ना हितग्राही खातावालाहरुलाई वार्षिक शूल्कमा आजीवन १००% छुटको अफर ल्याएको छ । ...
वायु प्रदूषण कम गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले १० वटा वडालाई समेटेर वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन गरेको छ । ...
ईङवा हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिएको आईपीओ बाँडफाँड गरेको छ । ...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रमुख सचेतक एवं सांसद ज्ञानेन्द्र शाहीले आफूले पाउने तलब सुविधाबाट मासिक तीन हजार खेलाडीलाई प्रदान गर्ने घोषणा गरेका छन् । ...
उन्नत अर्थतन्त्र भएका युरोपेली सङ्घसहित सात राष्ट्रको अन्तरसरकारी अन्तरराष्ट्रिय राजनीतिक मञ्च जी–सेभेनका विदेशमन्त्रीको आज जापानमा सम्पन्न बैठकबाट चीनलाई दुर्भावनापूर्ण निन्दा र बदनाम गर्ने प्रयास भएको बताएको छ । ...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले मुलुक बनाउने हो भने सहरभन्दा पहिले गाउँ बनाउनुपर्ने बताएकी छिन् । ...
राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँको शान्ति वाटिकामा धर्नामा बसेका ‘मिटरब्याज’ पीडितमाथि बल प्रयोग नगर्न आग्रह गरेको छ । ...
एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको उद्घाटन खेलमा नेपालले शानदार विजयी सुरुवात गरेको छ । ...