अर्थतन्त्रको मेरुदण्ड नै जलविद्युत हो - गुरु प्रसाद न्यौपाने
हाइड्रोमा 'गोल्डेन एरा' आउन बाँकी नै छ, तर... ...
हाइड्रोमा 'गोल्डेन एरा' आउन बाँकी नै छ, तर... ...
मध्यपूर्वमा बढ्दो तनावका बीच अब्बास अराघची ले इरानले अमेरिकाबाट आएको युद्ध अन्त्यसम्बन्धी प्रस्तावमाथि समीक्षा गरिरहेको बताएका छन्। तर उनले संयुक्त राज्य अमेरिकासँग प्रत्यक्ष वार्तामा बस्ने सम्भावना भने अस्वीकार गरेका छन्।
कालिन्चोक हाइड्रोपावर लिमिटेड ले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारी गरेको छ। कम्पनीले चैत २२ गतेदेखि दोस्रो चरणअन्तर्गत सर्वसाधारणमा सेयर बिक्री खुला गर्ने जनाएको हो। ...
स्नो रिभर्स लिमिटेड ले निष्काशन गरिरहेको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) अन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन दिने अवधि आज चैत १२ गतेसम्म मात्र कायम रहेको छ। ...
इन्टरनेसनल एकेडेमी फर फाइनान्सियल स्टडिजले सेयर बजारप्रति चासो राख्ने व्यक्तिहरूका लागि निःशुल्क प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त कक्षा चैत १३ गते शुक्रबार सञ्चालन हुनेछ। ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय समिति बैठक आह्वान गरेको छ। बैठक दिउँसो ४ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। ...
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । ...
ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा पौभा कलाको दिव्य रङ्ग र दर्शन सहितको तस्वीरहरु समावेश नयाँ वर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । ...
हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ...
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । ...
आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल राष्ट्र बैंकको सहकार्यमा आर्थिक पत्रकारहरुको लागि दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । ...