साताको सेयर : नेप्से परिसूचक साढे ४ प्रतिशतले बढ्यो, दैनिक औषत कारोबार साढे ६ अर्ब
यो साता नेप्से परिसूचक साढे ४ प्रतिशत बढेर बन्द भएको...
यो साता नेप्से परिसूचक साढे ४ प्रतिशत बढेर बन्द भएको...
चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुमा हुने पोलिसी सरेण्डर कम हुँदै गएको देखिएको छ । ...
हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । ...
नेपाल प्रिमियर लिग (एनपिएल) को आजको दोस्रो खेलमा विराटनगर किङ्स विजयी भएको छ । ...
नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा कर्णाली याक्सले पहिले ब्याटिङ गरिरहेको छ । ...
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई कान्ति आरोग्य अस्पतालमा उपचारसेवा लिदा ५० प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् । ...
इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले अहिले सेयर बजारनै लगानीको उपयुक्त ठाउँ भएको बताएका छन् । ...
काठमाडौँको चन्द्रागिरि नगरपालिकामा स्थानीय तहको राजस्व प्रणाली सुदृढीकरणका लागि आज (मंसिर ११ गते) देखि दुई दिने क्षमता अभिवृद्धि प्रशिक्षण सुरू भएको छ। ...
अहिले लगानीकर्तामा विश्वासको वातावरण बन्दै गएकाले सेयर बजारमा बढोत्तरी भइरहेको नेपाल सेयरबजार लगानीकर्ता संघका महासचिव रविन कँडेलले बताएका छन् । ...
चितवन राइनोजलाई पराजित गर्दै काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को अन्तिम चारमा पुग्ने सम्भावना जिवितै राखेको छ । ...