Like us!
Follow us!
Connect us!
Watch us!

माउण्ट एभरेष्ट डिष्टिलरीले आईपीओ निष्कासन गर्ने

अर्थ संसार

आइतबार, २९ चैत्र २०८२, १२ : ०३ मा प्रकाशित

माउण्ट एभरेष्ट डिष्टिलरीले आईपीओ निष्कासन गर्ने

माउण्ट एभरेष्ट डिष्टिलरीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओको प्रस्ताव पारित गर्न पहिलो वार्षिक साधारणसभाको मिति घोषणा गरेको हो । 

कम्पनीले आगामी वैशाख २० गतेका लागि साधारणसभा आव्हान गरेको हो । सभा रुपन्देहीमा रहेको लुम्बिनी हेरिटेजमा दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ । सभामा आईपीओ निष्कासनको प्रस्ताव पारित गरिनुका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सञ्चालक समितिबाट भएका निर्णयहरु अनुमोदन गर्ने छ । साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने समेत एजेण्डा रहेको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको