काठमाडौंमा प्रि-मनसुनझैँ छिनमै पानी छिनमै घाम किन ?
पछिल्ला दिनमा काठमाडौं उपत्यकामा छिनमै घाम लाग्ने अनि छिनमै पानी...
पछिल्ला दिनमा काठमाडौं उपत्यकामा छिनमै घाम लाग्ने अनि छिनमै पानी...
प्रहरीमा आफैँ लेखेर दिएकाे जाहेरीमा प्रतिवादीसँग पैसा मागेकाे आराेपमा प्रहरीले एक जना अधिकवक्ता (वकिल)लाई पक्राउ गरेको छ । ...
नेपाल आयल निगमले चाडपर्वमा पेट्रोलियम पर्दाथको अभाव नहुने स्पष्ट पारेको छ । निगमका निर्देशक वीरेन्द्र गोइतले दशैं, तिहार र छठमा पेट्रोलियम पदार्थको अभाव नहुने जानकारी दिएका हुन् । ...
भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न रहेका एक अपहरणकारीलाई जिल्ला अदालत काठमाडौंले निर्दोष सावित गर्दै रिहा गरेपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको छ । ...
पोखराको यातायात व्यवस्था अस्तव्यस्त छ । दुई वर्ष पहिले यातायातलाई चुस्त बनाउनका लागि पोखरा महानगरले मेट्रो कार्डको अवधारणा ल्याएको थियो । पोखरा यातायातसँग मिलेर बनाइएको उक्त कार्ड कार्यान्वयन नहुँदै हरायो ।
परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० नेपालका लागि मात्र संशोधन हुन नसक्ने बताएका छन्। ...
सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै सत्ता गठबन्धन आबद्ध दल मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् । अध्यादेश फिर्ता भएसँगै दलहरूबीच मन्त्रालय भागबन्डाबारे सहमति भएको हो । ...
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गरी वर्तमान सरकारले ल्याएको बजेटलाई सही रूपमा कार्यान्वयन गर्न अर्थमन्त्री जनार्दन शर्माले सक्रियता बढाएका छन् । ...
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले गत साताको मंगलबार सरकारलाई प्रतिवेदन बुझाएपछि हिजो सोमबार बसेको मन्त्री परिषद् बैठकले ढुंगानालाई स्पष्टिकरण सोधेको छ ।
शेयरबजारमा बेलाबेलामा विभिन्न विषयमा चर्चा आइरहन्छ । यसपटक भित्री कारोबारले चर्चा पाएर जस्तोसुकै घटनालाई पनि भित्री कारोबार भयो भन्दै नेपाल धितोपत्र बोर्डमा उजुरीसमेत परेको छ । कुनै कम्पनीको शेयरको भाउ,...
बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडलेले निष्काशन गरेको आईपिओमा पहिलो दिन नै माग भन्दा ७ गुणा भन्दा बढि आवेदन परेको छ । कम्पनीले हिजो सोमबार देखि सर्वसाधारणका लागि ७ लाख ४४ हजार...