सरकारले कोमामा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी थाल्यो
अर्थ संसार, काठमाडौँ-सरकारले विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्था (कोमा) मा रहेका...
अर्थ संसार, काठमाडौँ-सरकारले विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्था (कोमा) मा रहेका...
अर्थ संसार, काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर बीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता भएको छ । ...
अर्थ संसार, काठमाडौं– नेपालका लागि ह्वावे स्मार्टफोनको वतरकले ह्वावेका स्मार्टफोन र ट्याब्लेटहरूमा गुगलएपहरू तथा फेसबुक चल्ननसक्ने भन्ने चिन्ताहरूकामाझयदितीएपहरू आफ्नो फोन वा ट्याब्लेटमा नचलेमा ग्राहकहरूलाई पूरै पैसा फिर्ता गरिने ग्यारेन्टी दिलाउँछ।
अर्थ संसार, काठमाण्डौ –जनता बैंकको विभिन्न तहका कर्मचारीहरुलाई क्षमताअभिबृद्धि र नेतृत्व विकास सम्बन्धि अन्तराष्ट्रिय स्तरको शिक्षा तथा तालिम संचालन गर्न जनता बैंक र Leadership Academy Nepal (LAN)बीच संझौता पत्रमा हस्ताक्षर सम्पन्न...
अर्थ संसार, काठमाडौं– विश्वकै सबैभन्दा अग्रणी अटोमोबाइल ब्रान्ड टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी टेडिङ्ग प्रा.लि.ले औपचारिक रूपमा नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ ।
अर्थ संसार, काठमाडौँ- अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने बताएका छन् । ...
अर्थ संसार, जाजरकोट- दुई हप्तादेखि टाइफाइड र ज्वरोको बिरामीको सङ्ख्या बढेपनि डोल्पा अस्पतालमा औषधि नहुँदा समस्या भएको छ । टाइफाइड जाँच गर्नका लागि आवश्यक पर्ने किट ( हुइडल पेष्ट रियाजेन्ट ) नहुँदा...
अर्थ संसार, सुर्खेत- कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले कृषि पकेट क्षेत्र सांसदहरुकै निगरानीमा सञ्चालन गरिने बताएका छ । ...
अर्थ संसार, जाजरकोट- कुशेगाउँपालिकाको प्रशासकीय केन्द्र कुशेको भार्ममा भए पनि काम भने सदरमुकामस्थित अध्यक्ष र उपाध्यक्षको घरबाट हुँदै आएको छ । गाउँपालिकाका अध्यक्ष हसरचन्द्र बस्नेत र उपाध्यक्ष रामछाया शाहीले आ–आफ्नो घरमा...
अर्थ संसार, चितवन- कारागार कार्यालय भरतपुरमा शनिबार राति एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको कलैया नगरपालिका घर भएका ५८ वर्षीय भरतबहादुर थापा रहेको कार्यालयका प्रमुख कमलप्रसाद...
अर्थ संसार, काठमाडौं- अहिलेसम्मकै नयाँ रेकर्ड राखेको सुनको मूल्य साताको पहिलो दिन आज आइतबार स्थिर रहेको छ । ...