अर्थ संसार, काठमाडौं– नेपालका लागि ह्वावे स्मार्टफोनको वतरकले ह्वावेका स्मार्टफोन र ट्याब्लेटहरूमा गुगलएपहरू तथा फेसबुक चल्ननसक्ने भन्ने चिन्ताहरूकामाझयदितीएपहरू आफ्नो फोन वा ट्याब्लेटमा नचलेमा ग्राहकहरूलाई पूरै पैसा फिर्ता गरिने ग्यारेन्टी दिलाउँछ।
यो प्रत्याभूतिले ह्वावे स्मार्टफोनकाप्रयोगकर्ताहरूले विभिन्नगुगलएपहरू जस्तै जिमेल, गुगलप्ले, गुगलम्यापहरू, यूट्युब, क्रोम र नन–गुगलएपहरू फेसबुक, ट्वीटर, भाइबर, इन्स्टाग्राम र अन्य धेरै एपहरू चलाउन सक्ने विषयलाई स्पष्ट पार्दछ।
यसले ह्वावेका उत्पादनहरूमा एन्ड्रोइड अपरेटिङ सिस्टमको निर्माता गुगल हट्ने भन्ने चिन्ता व्यक्त भइरहँदा त्यस्तो नहुने भन्ने आफ्ना ग्राहकहरूलाई प्रत्याभूति गराउँछ । ह्वावे विश्वमै टेलिकम्युनिकेशन उपकरणहरू उत्पादन गर्ने सबैभन्दा ठूलो उत्पाद कहो र सामसङपछिको विश्वकै सबैभन्दा दोस्रो ठूलो स्मार्टफोन उत्पादकहो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस